राजनीति

ललितपुर–३ मा तोसिमा कार्कीको अग्रता कायम

Banner

काठमाडौं,फागुन २२ –

ललितपुर क्षेत्र नं–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तोसिमा कार्कीले अग्रता कायम गरेकी छन् ।

मत गणना अन्तिमतिर पुग्दा रास्वपाकी कार्कीले ७ हजार १३५ मत प्राप्त गर्दा नेपाली कांग्रेसका जितेन्द्र कुमार श्रेष्ठले १ हजार १७३ मत प्राप्त गरेका छन् ।

यस्तै, नेकपा एमालेका सन्दन थापाले ५६१, नेपाली कम्युनिस्ट पार्टीका राजकाजी महर्जनले ५६२ र राष्ट्रिय प्रजातन्त्र पार्टीका सविन कुमार खड्काले ३१० मत प्राप्त गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>