राजनीति

रौतहट ४ मा ३८ सय २६ मत गन्दा ऋषि धमलाको मात्रै ९ मत

Banner

काठमाडौँ, फागुन २२-

रौतहट निर्वाचन क्षेत्र नम्बर ४ को मतगणना जारी छ । प्रारम्भिक मतगणनामा गणेश पौडेल अगाडि रहेका छन् । यो क्षेत्रको ३८ सय २६ मत गन्दा पौडेलले २२ सय ५ मत प्राप्त गरेका छन् ।

त्यसैगरी कांग्रेसको रुखमा ६९२, नेकपाको ६३७, एमालेको १३१मत प्राप्त भएको छ । त्यस्तै छाता १२, आजपाको मोबाइल ९ मत पाएका छन् । मोबाइल आजपाका ऋषि धमलाको चुनाव चिह्न हो ।

त्यसैगरी हर्नले १५ मत आएको छ । माटोको ६ मत आउँदा १७४ मत बदर भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>