राजनीति
मोरङ ३ मा श्रम संस्कृतिको सुरुआती अग्रता
०

विराटनगर,फागुन २२ –
मोरङ–३ मा श्रम संस्कृति पार्टीका अमीर मगरले सुरुआती अग्रता लिएका छन् । मगरले ५५३ ल्याएका छन् ।
यस्तै, कांग्रेसका डा।सुनील शर्माले ३३६ र रास्वपाका गणेश कार्कीले २९५ मत ल्याएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























