राजनीति
कालिकोटमा नेकपाको अग्रता
०

सुर्खेत,फागुन २२ –
कालिकोटमा नेकपाका उम्मेदवार महेन्द्रबहादुर शाहीले अग्रता लिएका छन्।
दुई पालिका पुरै र नरहरीनाथ गाउँपालिकाको चार वडाको मत गणना गर्दा नेकपाका उम्मेदवार शाहीले अग्रता लिएका छन् । शाहीले तीन हजार ३९ ले अग्रता लिएका छन् ।
उनलाई नेकपा एमालेका नगेन्द्र शाहीले पछ्याएका छन् । उनले दुई हजार एक सय ६५ मत पाएका छन् । एक हजार नौ सय ९६ मतसहित नेपाली काँग्रेसका हर्षबहादुर वम तेस्रो स्थानमा रहेका छन् । नेकपा माओवादीका प्रवक्ता प्रकाण्ड चौथो स्थानमा रहेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























