राजनीति

धादिङ १: रास्वपाकी आशिका तामाङ अगाडि

Banner

काठमाडौं, फागुन २२-

धादिङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार आशिका तामाङ अग्रस्थानमा देखिएकी छन्।

हालसम्मको मतपरिणामअनुसार तामाङले ५५४ मत प्राप्त गरेकी छन्। नेकपा एमालेका उम्मेदवार भूमि त्रिपाठीले २९५ मत पाएका छन्।

यस्तै, नेपाल समाजवादी पार्टी (तारा) का उम्मेदवार राजेन्द्रप्रसाद पाण्डेले ३३६ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका कृष्ण रिजालले १०४ मत पाएका छन्।

मंगोल नेशनल अर्गनाइजेसन (भाले) का उम्मेदवारले ३८ मत प्राप्त गरेका छन्।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>