राजनीति
कञ्चनपुर–२ मा पनि रास्वपाको अग्रता
०

कञ्चनपुर, फागुन २२
कञ्चनपुर क्षेत्र–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दीपकराज बोहराले अग्रता लिनुभएको छ ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार उम्मेदवार बोहराले दुई हजार ४२७ मत प्राप्त गर्नुभएको छ । नेपाली कांग्रेसका नारायणप्रकाश साउदले ९३६ र नेकपा (एमाले) का वचनबहादुर सिंहले ६२५ मत प्राप्त गर्नुभएको छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























