राजनीति
पाल्पा–१ मा रास्वपाका विमल पन्तको सुरुआती अग्रता
०

पाल्पा,फागुन २२ –
पाल्पा–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ ।
रास्वपाका विमल पन्तले सुरुवाती अग्रता लिएका छन् । अहिलेसम्म १२ सय ४७ मत गणना गर्दा रास्वपाका पन्तले ५३३ मत ल्याएका छन् ।
यस्तै, नेकपा एमालेका नारायणप्रसाद आचार्यले ३०३ मत ल्याएका छन् भने नेपाली कांग्रेसका सन्दिप रानाले १५३ मत मत प्राप्त गरेको क्षेत्र नं। १ निर्वाचन कार्यालयले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























