राजनीति
काठमाडौँ ३ मा कुलमानलाई पछाडि पार्दै राजु, कडा प्रतिस्पर्धा
०

काठमाडौँ , फाल्गुन २२-
बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत काठमाडौँ ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार राजुनाथ पाण्डेले अग्रता लिएका छन् ।
प्रारम्भिक नतिजा अनुसार राजु पाण्डेले २९ सय ६० मत पाउँदा कुलमान घिसिङले २७ सय ६ मत पाएका छन् । नेपाली कांग्रेसको रुख चिन्हमा एक हजार ११ मत पाउँदा एमालेको सूर्य चिह्नले ६९४ मत पाएका छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























