राजनीति
बाँके-३ मा रास्वपाका खगेन्द्र सुनारको सुरुवाती अग्रता
०

बाँके,फागुन २२-
बाँके निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का खगेन्द्र सुनारले सुरुवाती अग्रता लिएका छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार, रास्वपाका सुनारले १ हजार ३६९ मत पाएका छन्। उनका प्रतिस्पर्धी नेकपा (एमाले)का सुमन मल्लले ५९५ मत पाएका छन्।
नेपाली कांग्रेसका अमरसिंह पुन तेस्रो नम्बरमा छन्। उनले ४०२ मत पाएका छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























