Uncategorized
नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशीले ८९ बर्षको उमेरमा गरे मतदान
०

काठमाडौं,फागुन २१ –
नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)का अध्यक्ष चन्द्रदेव जोशीले ८९ बर्षको उमेरमा मतदान गरेका छन् ।
विहीबार भइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि काठमाडौं क्षेत्र १ स्थित मध्य बानेश्वरमा रहेको मतदान केन्द्रमा पुगेर जोशीले मतदान गरेका हुन् ।
११ मंसिरमा घनश्याम भूसाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पुनर्गठन अभियान र जोशी नेतृत्वको नेकपा संयुक्तबीच पार्टी एकता भएको थियो । न्युज बैंक
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























