राजनीति

रास्वपा उम्मेदवार मनिष झाले जनकपुरधाममा गरे मतदान

Banner

काठमाडौं,फागुन २१ –

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सह–प्रवक्ता एवं धनुषा क्षेत्र नम्बर ३ का उम्मेदवार मनिष झाले आज बिहानै मतदान गरेका छन् ।

झाले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ स्थित रेल्वे स्टेसन मतदान केन्द्र पुगेर आफ्नो मताधिकार प्रयोग गरेका हुन् ।

धनुषा–३ मा यस पटक रास्वपा र अन्य दलका उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । आज बिहान ७ बजेदेखि नै जनकपुरधामका सबै मतदान केन्द्रहरूमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>