राजनीति
दोलखामा नेकपा उम्मेदवार विशाल खड्काद्वारा मतदान
०

काठमाडौं,फागुन २१ –
दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका वडा नम्बर २ स्थित सेतीदेवी प्रावि मतदान केन्द्रमा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का उम्मेदवार विशाल खड्काले मतदान गरेका छन् ।
प्रतिनिधिसभा सदस्यका उम्मेदवार खड्काले आज बिहानै आफ्नो गृहक्षेत्रको मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् ।
दोलखाका विभिन्न मतदान केन्द्रहरूमा बिहानैदेखि मतदाताहरूको उल्लेख्य उपस्थिति देखिएको छ । दोलखा जिल्लाभर मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा अगाडि बढिरहेको छ । न्युज बैंक
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























