राजनीति

कांग्रेस सभापती थापाले गरे मतदान

Banner

काठमाडौं ,फागुन २१ –

नेपाली कांग्रेसका सभापती एवंम् सर्लाही–४ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार गगनकुमार थापाले मतदान गरेका छन् ।

थापाले आज बिहान काठमाडौंको मैतीदेवी मन्दिरस्थित मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>