राजनीति

एमाले महासचिव पोखरेलद्वारा मतदान

Banner

दाङ, फागुन २१ –

नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव शङ्कर पोखरेलले तुलसीपुर उपमहानगरपालिका–१९ स्थित जनता विद्यापीठ मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्र्तगत दाङ क्षेत्र नं २ मा उम्मेदवारी दिनुभएका एमाले महासचिव पोखरेलले सो विद्यालयको ९क० मतदान केन्द्रबाट मताधिकार प्रयोग गर्नुभएको मतदान अधिकृत अशोक चौधरीले जानकारी दिनुभयो

यसैगरी नेपाली कांग्रेसका तर्फबाट दाङ क्षेत्र नं ३ मा उम्मेदवारी दिनुभएका नेता दीपक गिरीले दङ्गीशरण गाउँपालिका–४ स्थित बैवाङ आधारभूत विद्यालय मतदान केन्द्र (क) बाट मतदान गर्नुभएको मतदान अधिकृत रमेश घिमिरेले जानकारी दिनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>