राजनीति
नेमकिपा सचिव प्रेम सुवालद्वारा भक्तपुरमा मतदान
०

काठमाडौं,फागुन २१ –
नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सचिव एवं भक्तपुर क्षेत्र नं. १ का उम्मेदवार प्रेम सुवालले आज बिहान मतदान गरेका छन् ।
उनले भक्तपुर नगरपालिकास्थित आफ्नो स्थायी ठेगाना रहेको मतदान केन्द्रबाट मताधिकार प्रयोग गरेका हुन् ।
प्रेम सुवाल भक्तपुर क्षेत्र नं.१ बाट लगातार चौथो पटक चुनावी मैदानमा छन् । भक्तपुर क्षेत्र नं. १ मा आज बिहान ७ बजेदेखि शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । न्युज बैंक
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























