Breaking News
प्रतितोला ५ हजार ६ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?
०

काठमाडौंं, फागुन १०-
नेपाली बजारमा आज (आइतबार) साताको पहिलो दिन सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५६ सय रुपैयाँले बढेको हो ।
योसँगै आज सुन मूल्य प्रतितोला तीन लाख १० हजार ३०० रुपैयाँमा तोकिएको छ । गत शुक्रबार सुन प्रतितोला तीन लाख चार हजार ७०० रुपैयाँ कायम भएको थियो ।
यस्तै, चाँदीको भाउ तोलामा ३७५ रुपैयाँले घटेको छ । शुक्रबार पाँच हजार ५० रुपैयाँ तोलामा कारोबार भएको चाँदी यस दिन पाँच हजार ४२५ रुपैयाँ कायम भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























