राजनीति

बालेनजी र मैले नसकेको आँट कसैले गर्दैनः रवि लामिछाने

Banner

काठमाडौं, फागुन ७-

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह ९बालेन०ले गरेको आँट कसैले गर्नै नसक्ने बताएका छन् ।

सुर्खेतमा चुनावी बाचापत्र सार्वजनिक गर्दै लामिछानेले यस्तो बताएका हुन् । ‘यो आँट गर्न सक्ने नेता भनेको बालेनजी र मलाई हेर्नू । हामीले गर्न नसकेको आँट कसले गर्ला ?,’ उनले भने, ‘तागत तपाईंले दिने हो । हामीले आँट गरेका छौँ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>