राजनीति

कांग्रेसले बोलायो अनुशासन समितिको बैठक

Banner

काठमाडौँ, फागुन ४-

नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समिति‍को बैठक बोलाएको छ।

शुक्रबार दिउँसो १ बजे बस्नेगरी समितिको बैठक बोलाइएको कांग्रेस कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।

बैठक कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बस्ने तय भएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>