देश/प्रदेश
कमल थापाको घरदैलो
०

काठमाडौँ, फागुन ४-
यही फागुन २१ गते हुने निर्वाचनको लागि आजदेखि घरदैलो कार्यक्रम सुरु भएको छ। तेस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका काठमाडौँ ५ का उम्मेदवार कमल थापाले पनि बुढानीलकण्ठमा दर्शन गरेर आफ्नो घरदैलो सुरु गर्नुभएको थियो।
घरदैलो कार्यक्रम बुढारीकण्ठा नगरपालिकाको वडा नम्बर ५ र ३ मा मतदाताहरूलाई भेट्नुहुँदै अरुलाई हेरियो धेरैपटक यसपालि मलाई हेर्नुस् , नयाँ दल हामी हो राजसंस्था र हिन्दु राष्ट्र फर्काउने हामीले हो, वैकल्पिक पार्टी र देशलाई निकासा दिने हो भनेर उम्मेदवारसँग भोट माग्दै हुनुहुन्थ्यो। तस्बिरहरूः नेपाल फोटो लाइब्रेरी

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























