चितवन विशेष
चितवन प्रहरीको नयाँ प्रशासकीय भवनको शिलन्यास
०

चितवन, पुस २९–
जिल्ला प्रहरी कार्यालय चितवनको नयाँ प्रशासकीय भवन बन्ने भएको छ ।
आज (बिहीबार) नयाँ भवनको शिलन्यास गरिएको छ । कार्यालय प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीले नयाँ भवनको शिलन्यास गर्नुभएको हो ।
कार्यालयबाट विनियोजित बजेटबाट नयाँ भवन निर्माण हुन लागेको हो । कार्यालयको पुरानो प्रशासकीय भवन जीर्ण अवस्थामा पुगेको छ । हालसम्म मर्मत संभार गर्दै चलाईदै आइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























