राजनीति

सिरहामा रास्वपा र प्रलोपाबीच चुनावी तालमेल

Banner

सिराहा,माघ १६-

सिरहामा राष्ट्रिय स्वतन्त्र पार्टी र प्रगतिशील लोकतान्त्रिक पार्टीबीच चुनावी तालमेलको सहमति भएको छ । सिरहा– २ मा प्रलोपाले रास्वपाका उम्मेदवारलाई प्रत्यक्षतर्फ सघाउने सहमति भएको हो । बदलामा रास्वपाले समानुपातिकतर्फ प्रलोपामा मतदान गर्ने सहमतिपत्रमा उल्लेख छ ।

सिरहा– २ मा रास्वपाबाट शिव यादव उम्मेदवार छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>