राजनीति

आज पनि बस्दैछ राष्ट्रिय सभाको बैठक

Banner

काठमाडौँ, माघ १४-

संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक आज पनि बस्दैछ। बैठक बुधबार दिउँसो सवा १ बजे सिंहदरबारमा बस्ने राष्ट्रिय सभा सचिवालयले जनाएको छ।

आजको बैठकमा पनि शून्य र विशेष समयमा सांसदहरूले आफ्ना धारणा राख्ने कार्यक्रम छ। मंगलबारको बैठकमा बोल्ने सांसदहरूले चुनाव प्रचारको क्रममा राष्ट्रिय झण्डाको दुरुपयोग भएको भन्दै त्यसलाई रोक्न सरकारसँग माग गरेका थिए।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>