राजनीति
सर्लाहीमा गगनले भनेः नेता होइन, बेटा बन्न आएको हुँ
०

सर्लाही,माघ १२-
सर्लाही क्षेत्र नम्बर–४ मा नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सोमबार ९माघ १२० जनतासँग प्रत्यक्ष संवाद गर्दै आफू यहाँका जनताको सेवक र बेटा बन्न आएको बताएका छन् ।
धनकौल गाउँपालिका–२ मा आयोजित कोणसभामा थापाले सर्लाहीमा आफ्नो उपस्थितिलाई फोटो खिचाउने वा हात हल्लाउने औपचारिकता मात्र नभई जनताको जीवनसँग जोडिएको जिम्मेवारीको रूपमा व्याख्या गरे । उनले भने, “म यहाँ एकछिन आएर जाने होइन, तपाईंहरूको अंग र अंश बन्न आएको हुँ ।”
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























