समाचार
राष्ट्रियसभा निर्वाचनः बागमतीबाट चितवनकी गीता देवकोटा र प्रेमप्रसाद दंगाल विजयी
०

काठमाडौँ, माघ ११-
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बागमती प्रदेशबाट गीता देवकोटा र डा.प्रेमप्रसाद दंगाल विजयी भएका छन्। नेकपा एमाले र नेपाली कांग्रेस गठबन्धनबाट चुनाव लडेका देवकोटा र दंगाल विजयी भएका हुन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























