राजनीति

काठमाडौं-५ ले फेरि जिताउने विश्वास छः प्रदीप पौडेल

Banner

काठमाडौं, माघ ६

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले काठमाडौं- ५ ले आफूलाई फेरि सांसद बनाउने विश्वास व्यक्त गरेका छन् । मंगलबार निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन गर्न पुगेका उनले पहिलोपटक सांसद बन्ने अवसर काठमाडौं ५ नै दिएकोले फेरि पनि सोही विश्वास रहेको भनेका हुन् ।

‘काठमाडौं-५ ले मलाई पहिलोपटक सांसद बनायो । त्यसैले मैले यो क्षत्र छोडेर कतै जाने कुरै रहेन । मलाई यहाँ जनताले पुन जिताउनुहुन्छ भन्ने विश्वास छ,’ उनले भने, ‘यसअघि गरिएका वाचा कतिपय पूरा भएका छन्, कतिपय डेभलपमेन्ट भैरहेका छन्।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>