राजनीति
रास्वपा प्रवेश गर्दै जगदीश खरेल
०

काठमाडौं, माघ ६-
सञ्चार तथा सूचना प्रविधिमन्त्रीबाट सोमबार राजीनामा दिएका जगदीश खरेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने भएका छन् ।
उनलाई दिउँसो ११ बजे पार्टी प्रवेश गराउने कार्यक्रम तय भएको नेता गणेश पराजुलीले जानकारी दिए । उनका अनुसार खरेल ललितपुर–२ बाट उमेदवार बन्न लागेका छन् ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज उमेदवारी मनोनयन हुँदै छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























