राजनीति
सुमना श्रेष्ठको चुनाव नलड्ने घोषणा
०

काठमाडौं, माघ ५-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की पूर्व नेतृ सुमना श्रेष्ठले आगामी प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा नगर्ने घोषणा गरेकी छन्।
सोमबार सामाजिक सञ्जालमार्फत उनले आफू यसपटकको चुनावी दौडबाट बाहिर रहने जानकारी दिएकी हुन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























