राजनीति

गगन थापासँग मिलेर जाने कुरामा सत्यता छैनः शेखर सचिवालय

Banner

काठमाडौं, माघ ५-

नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला सचिवालयले सभापति गगन थापासँग मिलेर जाने कुरामा कुनै सत्यता नभएको जनाएको छ।

सचिवालयले भनेको छ, ‘देशैभरबाट टिकट माग्न आउने नेताहरूको भिड लागेको छ। तर कहाँ बसेर कसरी र कुन मापदण्डमा टिकट बाँडिदैछ त्यसको अहिलेसम्म कुनै जानकारी छैन। जहाँसम्म डा. शेखर कोइराला र गगन थापासँग मिलेर जाने भन्ने कुरा समाचारमा आइरहेको छ त्यसमा सत्यता छैन।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>