राजनीति
झलनाथ खनाल चुनाव नलड्ने
०

काठमाडौं, माघ ५-
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता झलनाथ खनाल चुनाव नलड्ने भएका छन् । नेकपाले खनालको नाम बाग्लुङ २ बाट अघि सारेको थियो ।
भौगोलिक कारण देखाउँदै खनाल बागलुङ जान नचाहँदा उक्त चुनावी क्षेत्रमा ज्ञामनाथ गैरेलाई नेकपाले उमेदवार बनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























