खेलकुद

महिला टी-२० विश्वकप ग्लोबल छनोटः नेपालद्वारा १ सय २३ रनको लक्ष्य प्रस्तुत

Banner

काठमाडौँ, माघ ४-

आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको आफ्नो पहिलो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले थाइल्यान्डसामु १ सय २३ रनको लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा थाइल्यान्डले टस जितेर बलिङ रोजेपछि ब्याटिङ गरेको घरेलु टोली निर्धारित २० ओभरमा १ सय २२ रन बनाउँदा अलआउट भयो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>