देश/प्रदेश

जनमत प्रवेश गरे जसपा नेता महतोले सिरहा–४ बाट चुनाव लड्ने

Banner

जनकपुरधाम, माघ ४-

जसपा नेपालबाट विघटित प्रतिनिधिसभा सदस्य विरेन्द्र प्रसाद महतो जनमत पार्टी प्रवेश गरेका छन् ।

उनले २०७९ को निर्वाचनमा सिरहा–४ बाट प्रतिनिधिसभा सदस्य जितेका थिए । उनलाई जनमतका केन्द्रीय अध्यक्ष डा. सिके राउतले पार्टी प्रवेश गराएका हुन् ।

महतोलाई सिरहा ४ बाट जनमतले उम्मेदवार बनाउने सिफारिस गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>