राजनीति

फागुन २१ को निर्वाचन यताउता हुँदैनः सरकार

Banner

काठमाडौं,माघ २-

सरकारले फागुन २१ को निर्वाचन यताउता नहुने स्पष्ट पारेको छ । “फागुन २१ म निर्वाचनको मिति यताउता हुँदैन,” सरकारका प्रवक्ता जगदिश खरेलले भने,“सरकार त्यही तयारीमा छ । निर्वाचन गर्ने र गराउने सरोकारवाला पनि छन् ।”

अहिलेको लागि फागुन २१ को निर्वाचन यताउता नहुने उनको टिप्पणी थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>