राजनीति

गगन थापा नेतृत्वको समिति पनि निर्वाचन आयोग जाँदै

Banner

काठमाडौं, माघ २-

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापासहितको टोली निर्वाचन आयोग जाने तयारी गरेको छ । अहिले २ बजे थापा नेतृत्वको समितिका पदाधिकारी निर्वाचन आयोग जान लागेका हुन् ।

बिहान देउवा समूहमा रहेका कांग्रेस नेताहरु पूर्णबहादुर खड्का, डा. शेखर कोइरालासहितका नेताहरु निर्वाचन अयोग पुगेर आफूहरु नै आधिकारिक भएको बताएका थिए । त्यसलगत्तै थापा नेतृत्वको समितिका पदाधिकारीहरु आयोग जाने तयारी गरेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>