देश/प्रदेश
कास्की जिल्ला कारागारबाट भागेका कैदी झुन्डिएको अवस्थामा फेला
०

पोखरा , कार्तिक ३ –
जेनजी प्रदर्शनका समयमा कास्की जिल्ला कारागारबाट भागेका कैदी पोखरा २६ बरालडाँडामा ५५ वर्षका देवबहादुर विश्वकर्मा झुन्डिएको अवस्थामा फेला परेको कास्की प्रहरीले जनाएको छ ।
विकले कर्तव्य ज्यान मुद्दाको कैद भुक्तान गरिरहेका थिए । उनी झुन्डिएको घरमा कोही पनि नभएको कास्की प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतल जानकारी दिए
विकको शव पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको बस्नेतले जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























