देश/प्रदेश

खानेपानी र श्रममन्त्री बन्न प्रस्ताव आएपनि नमानेको हर्कको दाबी

Banner

काठमाडौँ, भदौ ३१-

धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङले वर्तमान सरकारले आफूलाई खानेपानी र श्रम तथा रोजगार दुइटा मन्त्रालयको जिम्मेवारी लिन प्रस्ताव आएको बताएका छन् ।

सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले खानेपानी र श्रम तथा रोजगार दुइटा मन्त्रालयको जिम्मेवारी लिन प्रस्ताव आएको बताएका छन् । तर, आफू नमानेको दाबी गरेका हुन्।

हेर्नुहोस्, स्टाटसः


प्रधानमन्त्री नै बन्छु भनेर धरानबाट काठमाडौँ आई हल्लीखल्ली गरेका साम्पाङ यसबीच बालुवाटार पुगेर गृहमन्त्री बनाउन माग गरेको खबर पनि बाहिएको थियो तर उनले त्यसलाई झुट भनेका थिए।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>