देश/प्रदेश
सर्वोच्च अदालतमा आगजनी
०

काठमाडौं भदौ,२४ –
प्रदर्शनमा उत्रिएका जेनजीहरूले सर्वोच्च अदालतमा पनि आगजनी भएको गरेका छन ।
जेनजीहरूले बिहानैदेखि विभिन्न शीर्ष नेताका घर, सरकारी कार्यालय, प्रहरी कार्यालय, संसद् भवन लगायतमा तोडफोड र आगजनी गरिरहेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























