देश/प्रदेश

राष्ट्रपति पौडेलको घरभित्रै पसेर तोडफोड

Banner

काठमाडौं भदौ २४ –

राष्ट्रपति रामचन्द्र पौडेलको निजी निवास बोहोराटारमा घरभित्रै पसेर प्रदर्शनकारीले तोडफोड गरेका छन् ।

सोमबार जेनजीले गरेको प्रदर्शनमा १९ जनाको मृत्यु भएपछि आज बिहानैदेखि देशका विभिन्न भागमा आन्दोलन चर्किरहेको छ । प्रर्दशनकारीले प्रत्येक नेताका घरघरमा पुगेर आगजनी तथा तोडफोड गरिरेहका छन् ।

ठूलो संख्यामा रहेका प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिन नसकेपछि उनीहरुले राष्ट्रपति पौडेलको निजी निवास भित्रै पसेर तोडफेड गरेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>