राजनीति
निजामती विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
०

काठमाडौं, भदौ १७-
संघीय निजामती विधेयक राष्ट्रियसभाबाट पारित भएको छ । मंगलबारको बैठकले सर्वसम्मत विधेयक पारित गरेको हो । प्रतिनिधिसभाले पठाएको ६० दिनभित्र सन्देशसहित फिर्ता पठाउने अन्तिम दिन विधेयक पारित भएको हो । विधेयकमा बहुचर्चित कुलिङ पिरियडको प्रतिनिधिसभाको त्रुटि राष्ट्रियसभाले सच्याएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























