राजनीति

रुपन्देही ३ मा रास्वपाका उम्मेदवार लेखजंग थापा

Banner

काठमाडौं, भदौ १५-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही ३ मा हुने उपनिर्वाचनमा डा। लेखजंग थापालाई उम्मेदवार बनाउने भएको छ । आज एक पत्रकार सम्मेलन गर्दै उनलाई उम्मेदवार घोषित गरिएको हो ।

रास्वपाले प्राइमरी इलेक्सनको माध्यमबाट उम्मेदवार छनोट गरेको हो । ९ जना आकांक्षीहरुमध्येबाट थापालाई छनोट गरिएको अहिले आयोजित पत्रकार सम्मेलनमा रास्वपाका पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>