राजनीति

मनाङ १ (२) मा कात्तिक १७ गते नै उपनिर्वाचन गर्ने आयोगको निर्णय

Banner

काठमाडौं, भदौ १३-

निर्वाचन आयोगले मनाङ १ (२)० मा कात्तिक १७ गते नै उपनिर्वाचन गर्ने निर्णय गरेको छ । शुक्रबार एक विज्ञप्तिमार्फत आयोगले मनाङ १ (२) का लागि निर्वाचन मिति तोकेको हो ।

सोहीदिन रूपन्देही–३ मा उपनिर्वाचन हुँदै छ ।

०७९ को निर्वाचनबाट निर्वाचित राजीव गुरुङ (दीपक मनाङे) सर्वोच्च अदालतको आदेशबाट पदमुक्त भएपछि रिक्त स्थानमा उपनिर्वाचन हुन लागेको हो ।

०८१ कात्तिक २० गतेदेखि मनाङ १ (२) रिक्त छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>