राजनीति
भारत-चीनसँग दृढ भएर वार्ता गर्न प्रधानमन्त्रीलाई रास्वपाको सुझाव
०

काठमाडौं, भदौ १३-
राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री केपी ओली चीन भ्रमणमा जानुअघि सीमाबारे सदनबाट साझा धारणा बनाउन माग गरेको छ ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद गणेश पराजुलीले भने, ‘प्रधानमन्त्री चीन भ्रमणमा जानुअघि यो सदनले सत्ता र प्रतिपक्ष भन्दा पनि माथि उठेर राष्ट्रिय सार्वभौमिकता र सीमाको पक्षमा सर्वसम्मत साझा धारणा बनाउन माग गर्दछु ।’
उनले सोही अवधारणकै आधारमा छिमेकी दुवै राष्ट्र प्रमुखसँग केबल शिष्टाचार मात्रै नभई दृढ परिणाममुखी, शान्तिपूर्ण र कूटनीतिक प्रभावकारी संवाद गर्नुपर्ने बताए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























