चितवन विशेष

नारायणी नदीमा बालकको शव फेला

Banner

चितवन, भाद्र २-

नारायणी नदीमा एक बालकको शव फेला परेको छ । नवलपुरको मध्यबिन्दु नगरपालिका-१२ तमासपुरस्थित नारायणी नदीको बिच भागमा अन्दाजी १०/१२ वर्षका बालकको शव फेला परेको प्रहरीले जनाएको छ ।

बागमती प्रदेश बिपद ब्यबस्थापन वेश क्याम्प चितवनको ५ जनाको टोलिले आइतबार दिउँसो २ बजे शव फेला पारेको हो । उक्त टोलीले इलाका प्रहरी कार्यालय दुम्किबास नवलपुरबाट आएको प्रहरीलाई शव जिम्मा लगाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>