राजनीति

विपिन जोशीकी आमा र बहिनीले इजरायली राष्ट्रपति भेटे

Banner

काठमाडौं,भदौ १-

हमासको अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको खोजीका लागि नेपालबाट इजरायल पुगेका आमा पदमा जोशी र बहिनी पुष्पा जोशीले आज त्यहाँ राष्ट्रपति आइज्याक हर्जगसँग भेट गरेका छन्।

तेल अविवस्थित नेपाली दूतावासका अनुसार, नेपाली राजदूत धनप्रसाद पण्डितको साथमा पुगेकी विपिनकी आमा र बहिनीले राष्ट्रपतिलाई भेटका हुन् । जेरुसेलमस्थित राष्ट्रपति निवासमा भएको शिष्टाचार भेटमा उनीहरुले विपिन निर्दोष विद्यार्थी भएको उल्लेख गर्दै उनको तत्काल रिहाइका लागि मानवीय पहल गरिदिन अनुरोध गरेका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>