राजनीति
माओवादी केन्द्रमा प्रवेश गरे एमाले केन्द्रीय परिषद् सदस्य कुवर
०

काठमाडौं, साउन ३१-
नेकपा एमाले केन्द्रीय परिषद् सदस्य दीपेन्द्र कुवर माओवादी केन्द्रमा प्रवेश गरेका छन् । जनयुद्ध कालदेखि नै माओवादी आन्दोलनमा सक्रिय रहेका कुवर नेकपा विभाजन पश्चात् एमालेमा सक्रिय रहेका थिए ।
कुवरलाई माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नै निवास खुमलटारमा स्वागत गरे ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























