राजनीति

लखन थापा मगरलाई प्रथम शहीद घोषणा कांग्रेसले नै गरेको हो: देउवा

Banner

काठमाडौं, साउन ३०-

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लखन थापा मगरलाई प्रथम शहीद कांग्रेसले घोषणा गरेको बताएका छन् ।

नेपाल राष्ट्रिय मगर संघको तेस्रो महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘कांग्रेसकै नेतृत्वमा रहेको सरकारले निरङ्कुश राणा शासनको विरुद्ध आवाज बुलन्द गरी शाहदत प्राप्त गरेको क्याप्टेन लखन थापा मगरलाई प्रथम शहीद घोषणा गरेको हो। कांग्रेसको नेतृत्वमा प्राप्त भएको गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक र समावेशिताको रक्षा र कार्यान्वयन गर्न हामी दृढ छौँ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>