राजनीति

सामाजिक सञ्जाल कन्टेट उत्पादन गर्ने थलो नबनाऔँः प्रधानमन्त्री

Banner

काठमाडौं, साउन २८-

प्रधानमन्त्री केपी शर्मा ओलीले सदनलाई सामाजिक सञ्जालको कन्टेट उत्पादन गर्ने थलो बनाउने दुष्प्रयास भएको बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले देश र जनताको हितमा रहेर काम गर्नुपर्ने बताए । “देश र जनताको हितमा रहेर काम गर्नुपर्ने सम्मानित सदनलाई झुटा कथा सिर्जना गरेर कन्फ्युजन पैदा गर्ने र सोसल मिडियाका लागि कन्टेट उत्पादन गर्ने थलो बनाउने दुष्प्रयास भएको छ,” उनले भने ।

समाजलाई उत्तेजनामा ल्याउने नियत राखेर बोल्ने गरेको उनको टिप्पणी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>