राजनीति

असन्तुष्ट पक्षले बनायो लामा नेतृत्वमा नयाँ समिति

Banner

काठमाडौं, साउन २८-

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन काठमाडौंको अधिवेशन स्थगित गर्न दिएको निर्देशनलाई असन्तुष्ट पक्षले अस्वीकार गरेको छ ।

काठमाडौंको चाबहिलमा बुधबार बोलाइएको सम्मेलनम दुई पक्षको विवाद भएको थियो । अधिवेशनमा हो(हल्ला भएपछि पार्टी अध्यक्ष लिङ्देनले स्थगित गर्न निर्देशन दिएका थिए ।

तर, अध्यक्ष लिङ्देनले अधिवेशन स्थगित गर्न निर्देशन दिए लगत्तै असन्तुष्ट पक्षले नयाँ समिति गठन गरेको छ । ज्योति लामाको अध्यक्षतामा २८ सदस्यीय समिति गठन गरेको घोषणा गरिएको छ ।

अध्यक्ष: ज्योति लामा

सदस्यहरु:

उदय घिसिङ,

रिकेश खत्री

विजय मोक्तान

काले थिङ

विवेक पाण्डे

अनिता बानिया सिलवाल

सरोज घिसिङ

विक्की भाई मोक्तान

रामप्रसाद श्रेष्ठ

मनिष थापा मगर

राजकुमार नेपाल

उदय ठकुरी

कृष्ण कार्की

नवराज ठकुरी

सन्देश पराजुली

नवराज थापा

प्रशान्त काफ्ले

सुमन श्रेष्ठ

अजय कुमार श्रेष्ठ

अरुण न्यौपाने

बुद्धवीर नगरकोटी

सुशील सत्याल

दिपेश सिम्खडा

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>