राजनीति
मेरो श्रीमानले न्याय नपाएसम्म लडिरहन्छुः निकिता पौडेल
०

काठमाडौं,साउन २६-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई अदालतले थुनामुक्त गर्न अस्वीकार गरेपछि उनकी पत्नी निकिता पौडेलले सामाजिक सञ्जालबाट प्रतिक्रिया जनाएकी छन् । आफू संविधानले दिएको हरेक अधिकारमा टेकेर लड्ने उनको भनाइ छ ।
निकिताले लेखेकी छन्, ‘म थाकेकी छैन, हारेकी छैन। संविधानले दिएको हरेक अधिकारमा टेकेर लड्छु। यो सरकार, उसले साँधेको प्रतिशोध र गरेको गरेको अन्यायविरुद्ध निरन्तर लड्छु। मेरो श्रीमानले न्याय नपाएसम्म लडिरहन्छु।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























