राजनीति
प्रधानमन्त्री ओली समक्ष प्रतिष्ठानका अध्यक्ष ज्ञवालीद्वारा सपथ
०
काठमाडौँ, साउन २६ –
प्रधानमन्त्री केपी शर्मा ओलीले मदन-आश्रित स्मृति प्रतिष्ठानका नवनिर्वाचित अध्यक्ष प्रदीपकुमार ज्ञवालीलाई पद तथा गोपनीयताको सपथ गराउनुभएको छ ।
ललितपुर, च्यासलस्थित नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष तथा प्रतिष्ठानको प्रमुख संरक्षक ओली सपथ गराउनुभएको हो । केही दिनअघि प्रतिष्ठानको सम्पन्न साधारणसभाले ज्ञवाली अध्यक्षमा निर्वाचित हुनुभएको हो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























