राजनीति
रविले दिएको निवेदन न्यायाधीश सापकोटाको इजलासमा
०

काठमाडौँ, साउन २६-
रवि लामिछानेले बुटवलको सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दाको बिगो दाबीबाट छुटकारा दिलाई थुनामुक्त गर्न माग गरेको निवेदन न्यायाधीश नारायण सापकोटाको इजलासमा पेशी तोकिएको छ।
रुपन्देही जिल्ला अदालतमा यो इजलासको पहिलो नम्बरमा ज्यान मार्ने उद्योगको मुद्दामा बकपत्र र दोस्रोमा लामिछानेको निवेदन पेसीमा छ।
पुर्पक्षका लागि भैरहवा कारागारमा रहेका लामिछानेले सहकारी ठगीमा आफूलाई लागेको बिगो बुझाएर मुद्दाबाट छुटकारा दिन माग गरेका छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























